Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : शान्तमाया २३ वर्षकी हुँदा उनको…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

शान्तमाया २३ वर्षकी हुँदा उनको श्रीमान् वितेका रहेछन् । श्रीमान् वितेको १३ दिनदेखि ज्यामी काममा हिँडेकी रहिछिन् । उफ्र कठैबरा ! उनी शारीरिक रूपले अत्यन्त कमजोर देखिन्छिन् ।

प्रश्न

(अ) विधवा नारीले जीवनमा गर्नुपरेका दुःख र सङ्घर्षलाई आयाम कथाले कसरी चित्रण गरेको छ ? समीक्षा गर्नुहोस् ।

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

नेपालको एउटा दुर्गम ठाउँमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन् । उनको जीवनीमा आधारित भएर धेरै वृत्तचित्र बनेका छन् । वि.सं.२०६८ मा इटालियन निर्देशक स्टिफानो लेभीले 'आउट अफ डार्कनेस' नामक वृत्तचित्र रुइतको जीवनीका आधारमा बनाएका थिए । उनको सम्मानमा न्युयोर्क टाइम्सले "पाँच मिनेटमै आँखा नदेख्नेलाई आँखा देखाउने डाक्टर" भनेर लेखेको थियो ।

प्रश्न

(अ) आँखा उपचारका क्षेत्रमा सन्दुक रुइतले दिएका योगदानका बारेमा समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.