दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कविताशंका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : जुटेका ज्ञानले जो छन् पार्दे धर्मी मनोहर उठेका कर्मले…
2081 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको कविताशंका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दे धर्मी मनोहर
उठेका कर्मले जो छन् गर्दे निर्माण सुन्दर
समर्पित भएका छन् जो गर्दा न्यायस्थापित
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
प्रश्नहरू
(अ) धर्तीलाई केले मनोहर बनाएको छ ?
(आ) माथिको कविताशबाट के सन्देश पाउन सकिन्छ ?
(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
किन बस्ने यहाँ ? एक गाँस खानाका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरीला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उम्नाउँला । यसगरी सवैको हेलाहाँसो भाएर म त यम्दिन यहाँ । सारोले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? उहाँ आफ्नो चाड-खाड, पर्वमेला तीर्थव्रत सब छाडेर अर्काको कमारो भाएर बस्ने ? जाउँगैँ हिड्ड जमान दाइ, मनुपरे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुईमा लम्पसार परौँला, आफ्नै खेत्ताका बगरमा आफ्नै बनका काठले जलौँला । हाम्रा बाजुवाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौँला । आफ्ना पुर्खाको धर्म थामौँ । जमान दाइ, जाऔँ, आजै जाऔँ । उठ, एल्यै जाऔँ । गड्हालौँ । नवसौँ ।
प्रश्नहरू
(अ) एकाङ्कीको अंशमा विदेशमा भोग्नुपरेका पीडालाई कसरी व्यक्त गरिएको छ ?
(आ) 'आफ्नो पुर्खाको धर्म थामौँ' यस भनाइको तान्यार्थ लेख्नुहोस् ।
