दिइएको अनुच्छेदबाट एक गुणीयांशमा सारांश लेख्नुहोस् : अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा रूसो भ्रको कुनै वस्तु हुन सक्दैन । जमेत त हाम्रा…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक गुणीयांशमा सारांश लेख्नुहोस् :
अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा रूसो भ्रको कुनै वस्तु हुन सक्दैन । जमेत त हाम्रा धर्मग्रन्थ र उपनिषदमा कर्तव्यका महिमा र सर्वोच्चताको भर्षा छ । हाम्रा माथ होइन समाजका गवैं धर्माग्रन्थमा कर्तव्यलाई महान् स्थानाका पाइन्छ । आफ्नी माता, पिता र गुरुप्रतिको कर्तव्यलाई हाम्रा प्रन्थले 'मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव' भनेर उद्बोध गरेका छन् । माता, पिता र गुरुलाई देवतासमान मान्न कर्तव्यपालनाको भान सन्देश प्रवाह गरेका छन् । अर्को कुरा समाजमा त्यही व्यक्ति आदर्श व्यक्तिका रूपमा भिनिन्छ जो कर्तव्य पाचनाको कसीमा भारिएका हुन्छु ।
