कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) शैक्षिक अवलोकन भ्रमणका लागि आर्थिक सहयोगको अनुरोध गर्दै आफ्नो वडाका वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) शैक्षिक अवलोकन भ्रमणका लागि आर्थिक सहयोगको अनुरोध गर्दै आफ्नो वडाका वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) विद्यालयको वार्षिकोत्सव समारोहमा अतिथिहरूलाई आमन्त्रण गर्ने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।
