कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी शीर्षकसमेत दिनुहोस् : बादशाह अकबरको राज्यमा बीरबल नामक बुद्धिमान्…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी शीर्षकसमेत दिनुहोस् :
बादशाह अकबरको राज्यमा बीरबल नामक बुद्धिमान् मन्त्री हुन् ...... कने महाजनको बहुमूल्य हिराको हार चोरी हुन् ...... महाजनले बीरबलकहाँ गाएर चोर पत्ता लगाइदिन आग्रह गर्नु ......... बीरबलले महाजनलाई आफ्ना गाते जना नोकरहरूलाई लिएर भोलिपल्ट आउन भन्नु ...... महाजन भोलिपल्ट नोकरहरूका साथ उपस्थित हुनु ......... बीरबलले गाते जना नोकरहरूलाई एक एकओटा लट्ठी दिनु र भन्नु ......... जसले हार चोरेको छ, मन्त्रका बलमा उसको लट्ठी एक अङ्गुल लामो हुने छ भन्नु ...... भोलि सवै गोरे दरबारमा उपस्थित हुन भन्नु ......... घर गाएर हार चोर्ने नोकरले बीरबलले दिएका लट्ठी एक अङ्गुल छोटो पार्नु ....... भोलिपल्ट बीरबलको सभामा लट्ठीयाला पत्ता ३ पर्नु ....... जुक्तिवृद्धिले जस्तोसुकै कार्य पनि सहज रूपमा सम्पन्न हुनसक्छ भन्ने सन्देश ।
(ख) 'खेलकुदको महत्त्व' शीर्षकमा दुई साथीबिच भएको संवाद लेख्नुहोस् ।
