दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : जे होस् त, आफ्नै कुरा गर्छ, धेरै पटक भइसक्या, एउटा नम नपाईँन पाँगेन माग्नुभएको छ तर…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
जे होस् त, आफ्नै कुरा गर्छ, धेरै पटक भइसक्या, एउटा नम नपाईँन पाँगेन माग्नुभएको छ तर पटकैपिच्छे मैले 'पख्नोस्' भन्दै आपको छ, पम्पाहका छ । यम्पादक जस्तो मान्छेले पनि जमिनदारकहाँ ऋण माग्न गाएको, जेरे कार्हना कि पटरैपिच्छे नये कान लगाएर फर्कनुपर्दा जङ्ग चल्नु स्वाभाविकै हो । जङ्गिदाजाङ्गादै जद्यायहादर बन पनि के लाग्छ र ? अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्ना बाप गाछी गम्भर नपाईले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईले धैर्य गर्नुपर्छ । अभ मनुं भन्ने कुन्नपछ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्दन गने पर्खन्छन्, सवै पर्खाउँछन् । भनूँ भन्ने, मान्छेले राम्ररी जानेका क्रिया नै पर्खुँन र पर्माउन हो । यो के बकन्याङ छाड्न लाग्यो भनी तपाईं जिल्लिनुहोला तर पख्नोस् , नपाईँ आफ्क मात्रै पर्खिरहेको नठान्नुहोस् ।
प्रश्नहरू
(क) "तपाईं आफू मात्र पर्खिरहेको नठान्नुहोस् ।" यस वाक्यलाई कर्णमा बदल्नोस् ।
(ख) रेखाङ्कित 'मान्छेले' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) "चिल्लो शब्दमा तपाईँले धैर्य गर्नुपर्छ" भन्ने वाक्यको उद्देश्य र विधेय छुट्याउनुहोस् ।
(घ) 'सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन् ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
