कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) हामी सगरमाथाको आधार शिविर पुगेर त्यहाँको हिमाली सौन्दर्यमा रमाउँछौं । (वाक्य विश्लेषण)…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) हामी सगरमाथाको आधार शिविर पुगेर त्यहाँको हिमाली सौन्दर्यमा रमाउँछौं । (वाक्य विश्लेषण)
(ख) हामी आधुनिक तरकारी खेती गर्छौं । (कर्मवाच्य)
(ग) सरला पढ्छिन् । (प्रेरणार्थक)
(घ) गुरुबाले भन्नुभयो, "तिमीहरू नेपाली विषयमा अब्बल छौ ।" (अप्रत्यक्ष कथन)
