कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमण जान लागेका भाइलाई चार वाक्यमा उपयुक्त सल्लाह…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमण जान लागेका भाइलाई चार वाक्यमा उपयुक्त सल्लाह दिनुहोस् ।
(ख) दिइएका बहुवचनका वाक्यलाई एकवचनमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनीहरू सहरबाट घर फर्के । उनीहरूले घर आउदा गाउलेका लागि कोसेली पनि किने । मोटा मान्छेका लागि भनेर चिनी नभएको मिठाई भोलामा राखे । घर पुग्दा उनीहरूलाई सेता हिमालले स्वागत गनं लागे भैँ आभास भएछ ।
