दिइएको अनुच्छेदलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् : सङ्गीता बिहान सधैँ उठ्छिन् । उनी आफ्नो बिहानको काम सकेर केहीबेर गृहकार्य गर्छिन् । उनी…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् :
सङ्गीता बिहान सधैँ उठ्छिन् । उनी आफ्नो बिहानको काम सकेर केहीबेर गृहकार्य गर्छिन् । उनी आमालाई भान्साको काममा सघाउछिन् । उनी खाना खाएर समयमै विद्यालय जान्छिन् ।
