Logo

दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निमांण प्रक्रियासमेत देखाउनुहोस् :…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निमांण प्रक्रियासमेत देखाउनुहोस् :

मानवीय मवेदनाको गगीन तय पकेर कलाकृति सिर्जना गने कलाकार समारमा विरने अभिनन्दन् । विलक्षण प्रतिभा भएका पाब्लो पिकासोका नमा नसामा अन्मजात कलाकारिता प्रवाहित पियो ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्विित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

तामा दुलो युवा जोकसुरुवाल लगाएर सवैको घरघरमा डुली कसैको घरमा भेफगडा भएको त्र कि भनी कुरा बुझ्नुहुन्थ्यो । उहाँ हरवखत सबैलाई आआफ्नो कामसाम समयमै गर्नुपर्छ भनेर सरसल्लाह पनि दिनुहुन्थ्यो । उहाँ पानीको घट्टमा पिठो भकैको पिठो खुब मन पराउनुहुन्थ्यो ।

Solution

Please login to view the answer.