Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : हुने बिरुवाको चिल्लो पात भने भैँ राम…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

हुने बिरुवाको चिल्लो पात भने भैँ राम सानैदेखि मिहिनेती र इमानदार थिए । उनी पढाएका कुरा फटाफट याद गर्थे त्यसैले उनी जीवनमा सफल भए । छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हुन् भन्दै उनी सामाजिक सेवामा खुरुखुरु लागेका छन् ।

Solution

Please login to view the answer.