Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : खेतीपातीबाट जीवन धान्ने नेपालीको पुरानै चलन हो । खेतीपातीका काममा आधुनिक यन्त्र…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

खेतीपातीबाट जीवन धान्ने नेपालीको पुरानै चलन हो । खेतीपातीका काममा आधुनिक यन्त्र उपकरणका सट्टा अझै कुटो, कोदाली र हलो जस्ता औजार नै चलनचल्तीमा छन् । करले नभई रहरले यस क्षेत्रमा लाग्ने अवस्था अझै सिर्जना हुन सकेको छैन ।

(क) 'कृषि' को पर्यायवाची शब्द .......... हो ।

(ख) 'प्राचीन' को विपरीतार्थी शब्द ........ हो ।

(ग) अनेकार्थी शब्द ........................... हो ।

(घ) 'कोदालो' को लघुतावाची शब्द ........ हो ।

Solution

Please login to view the answer.