Logo

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' अनाहक पानी नलाग्ने खेतवारीमा रोपिने एक किसिमको धान धैया…

2081 · Solved Question with Answer

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'
अनाहक पानी नलाग्ने खेतवारीमा रोपिने एक किसिमको धान
धैया किरातको धर्मशास्त्र
क्षितिज विद्वान् महिला
विदुषी पृथ्वी र आकाश जोडिएको जस्तो देखिने स्थान
कुनै प्रयोजनविना
भरभक्तको
Solution

Please login to view the answer.