कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) सगरमाथा नेपालमा पर्छ । सगरमाथाले देशको गौरव बढाएको छ । (वाक्य संश्लेषण) (ख) मैले…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) सगरमाथा नेपालमा पर्छ । सगरमाथाले देशको गौरव बढाएको छ । (वाक्य संश्लेषण)
(ख) मैले साथीलाई बाटामा भेटेँ । (कर्मवाच्य)
(ग) हामी कविता लेख्दै छौँ । (प्रेरणार्थक)
(घ) समीक्षाले भनिन्, "मैले योग साधना आरम्भ गरेँ ।" (अप्रत्यक्ष कथन)
