Logo

दिइएको अनुच्छेद पढी एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : आए आंप गाए भटारो भने भैँ कृष्ण…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

आए आंप गाए भटारो भने भैँ कृष्ण विनातयारी नै फुटबल खेल्न गयो । खेलमैदान व्यवस्थित थियो । सबै खेलाडीहरू उत्साहित थिए तर कृष्णले भने राम्रो खेल्न सकेन । ऊ मैदानबाट फरक्क फर्किंयो । हुने हार दैव नटार भन्दै उसका साथीहरूले सम्भाएपछि कृष्ण फुत्त निस्केर घरतिर लाग्यो ।

Solution

Please login to view the answer.