Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो तर यहाँका प्राकृतिक स्रोत साधनको उचित…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो तर यहाँका प्राकृतिक स्रोत साधनको उचित प्रयोग हुन सकेको छैन । एक दशक मात्र प्राकृतिक सम्पदाको सही प्रयोग हुन सकेको खण्डमा देशको चौतर्फी विकास हुन सक्छ ।

(क) 'मुलुक' को पर्यायवाची शब्द ………… हो ।

(ख) 'अनुचित' को विपरीतार्थी शब्द ………… हो ।

(ग) अनेकार्थी शब्द ………… हो ।

(घ) 'दश वर्षको अवधि' जनाउने पदावलीको सिङ्गो शब्द ………… हो ।

Solution

Please login to view the answer.