Logo

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' समृद्ध असजिलो अवस्था फसाद दिल दसी धनधान्य आदिले सम्पन्न…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'
समृद्ध असजिलो अवस्था
फसाद दिल
दसी धनधान्य आदिले सम्पन्न
चित्त उत्सव
उल्लास
प्रमाण
Solution

Please login to view the answer.