Logo

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : पहाडले भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ नराई भन्छ…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

पहाडले भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ
नराई भन्छ सिँचाइ पाए म सुन फलाउँथेँ
के छ र गाह्रो होस्टेमा हाँसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

प्रश्नहरू

(अ) पहाडलाई पसिना र तराईलाई सिँचाइ किन चाहिएको छ ?

(आ) 'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ ।' भन्नुको तात्पर्य के हो ?

(ख) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईँले मसित माग्नुभएको तर पटकपिच्छे मैले पल्नोस् भन्दै आएको छु, पख्र्राएको छु । सम्पादक जस्तो मान्छेले पनि जाँनदार कहाँ ऋण माग्न गएको जैरे काहिँलो भैँ पटकै पिच्छे लुत्रे कान लगाएर फर्कनुपर्ने जड चलनु स्वाभाविकै हो । जङ्गिदाजङ्गिँदै जङ्गवहादुर बने पनि के लाग्छ र ? अर्को हातवाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईँले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईँले धैर्य गर्नुपर्छ । अफ्न भनूँ, भने भुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षित चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।

प्रश्नहरू

(अ) निबन्धांशमा शिक्षित मानिसलाई किन व्यङ्ग्य गरिएको हो ?

(आ) कसैसँग काम लिनका लागि पर्खनै पनि चलन हटाउन के गर्नुपर्ला ?

Solution

Please login to view the answer.