कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) रामभरोस बजार गएर सामान किन्छ । (वाक्य विश्लेषण) (ख) मैले उपन्यास पढेँ । (कर्मवाच्य)…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) रामभरोस बजार गएर सामान किन्छ । (वाक्य विश्लेषण)
(ख) मैले उपन्यास पढेँ । (कर्मवाच्य)
(ग) भाइले खानेकुरा खायो । (प्रेरणार्थक)
(घ) आमाले भन्नुभयो, "सबैले घरको काम गर्नुपर्छ ।" (अप्रत्यक्ष कथन)
