दिइएका वाक्यलाई भविष्यत् कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् : तिमी हरेक दिन पुस्तकालय जान्छौ । तिमी मन पर्ने पुस्तक खोजी खोजी पढ्छौ । तिमी पढेका…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएका वाक्यलाई भविष्यत् कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् :
तिमी हरेक दिन पुस्तकालय जान्छौ । तिमी मन पर्ने पुस्तक खोजी खोजी पढ्छौ । तिमी पढेका पुस्तकका विषयमा साथीसँग छलफल गर्छौ । तिमी साथीलाई पुस्तक पढ्न प्रेरणा दिन्छौ ।
