दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : सानी मेलाबाट साथीसँग गफ गर्दै घर गई र ऊ ठूली दिदीसँग मिलेर खुरुखुरु काम गर्न…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
सानी मेलाबाट साथीसँग गफ गर्दै घर गई र ऊ ठूली दिदीसँग मिलेर खुरुखुरु काम गर्न थाली ।
