(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) त्रिविधता विविधता विविधता विविधता (आ) पञ्चतत्त्व पंचतत्व पङ्चतत्त्व पन्चतत्व (ख) दिइएको…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) त्रिविधता विविधता विविधता विविधता
(आ) पञ्चतत्त्व पंचतत्व पङ्चतत्त्व पन्चतत्व
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
आजका सफल नागरीक सुचना र प्रविधिमा परिचित पोख्त र दक्छ्य हुनुपर्छ ।
