Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : सबैले नेपाली विषयको परियोजना कार्य…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

सबैले नेपाली विषयको परियोजना कार्य मिलेर गऱ्यौं । सुरुमा कतिपय साथी सक्रिय भएनन् । शिक्षकले एक हातले ताली बज्दैन भनेपछि सबैले आआफ्ना काम खुरुखुरु गर्न थाले । एकले थुकी सुकी सयले थुकी नदी भने भैँ समूहमा मिलेर काम गर्दा नतिजा राम्रो आयो र हामी खुसीले गदगद भयौं ।

Solution

Please login to view the answer.