Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : आउँदो साल विगतका समयभन्दा रमाइलो हुने आशा छ । प्रविधिको पहुँचले मानिसलाई दिन…

2082 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

आउँदो साल विगतका समयभन्दा रमाइलो हुने आशा छ । प्रविधिको पहुँचले मानिसलाई दिन प्रतिदिन सुखी र खुसी बनाएको छ । यसकारण हरेक पलमा मानिस रमाउन चाहन्छ ।

(क) 'चाहना' को पर्यायवाची शब्द...........हो ।

(ख) 'आगत' को विपरीतार्थक शब्द...........हो ।

(ग) अनेकार्थी शब्द ............. हो ।

(घ) 'समय' को लघुतावाची शब्द...........हो ।

Solution

Please login to view the answer.