कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) श्यामसुन्दर योग गर्छन् । श्यामसुन्दर स्वस्थ छन् । (वाक्य संश्लेषण) (ख) आफू त कहिल्यै…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) श्यामसुन्दर योग गर्छन् । श्यामसुन्दर स्वस्थ छन् । (वाक्य संश्लेषण)
(ख) आफू त कहिल्यै रोइदैन । (कर्तृवाच्य)
(ग) अर्जुन नामी डाक्टर बन्छ । (प्रेरणार्थक)
(घ) महात्माले आफू सत्य बोल्ने कुरा बताए । (प्रत्यक्ष कथन)
