Logo

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : वृद्ध मानिसले आदर्श वचन व्यक्त गरेपछि हामी ध्यानपूर्वक उनका विचार सुन्न…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

वृद्ध मानिसले आदर्श वचन व्यक्त गरेपछि हामी ध्यानपूर्वक उनका विचार सुन्न थाल्यौँ । वृद्धले बोलेका हरेक वाणीमा मानव जीवनको अस्तित्व समावेश भएका थिए त्यहाँबाट उठ्न मन लागेन ।

Solution

Please login to view the answer.