(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) प्रसासन प्रशासन प्रसाशन प्रशाशन (आ) विविधता विविधता विबिधता विबिधता (ख) दिइएको वाक्यलाई…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) प्रसासन प्रशासन प्रसाशन प्रशाशन
(आ) विविधता विविधता विबिधता विबिधता
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
दुलहीका पीनाले बोलाएको सुनेर फलैँचा बाट मुरलीधरले भने, ज्यू, म यहीँ छु आउन लागें ।
