दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : खाने मुखलाई जुँगाले छेक्दैन भने भैँ…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
खाने मुखलाई जुँगाले छेक्दैन भने भैँ मिहिनेती व्यक्ति देशमा जस्तोसुकै परिवर्तन आए पनि अगाडि बढ्छ । नमच्चिने पिँडको सय भङ्का भने भैँ काममा भन्दा कुरामा अल्मलिने व्यक्ति चाहिँ संस्कृतिको अवमूल्यन गर्नमा नै समय व्यतीत गर्छन् । विद्वत् वर्गचाहिँ देशको संस्कृति, सविधान, कानून र प्रकृति संरक्षणमा सचेत भएर अगाडि बढ्नुपर्छ ।
