Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : म सानैदेखि तन मन लगाएर पढ्थें । मैले नबुझेका कुराको अर्थ शिक्षकलाई सोध्थें । म खराब…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

म सानैदेखि तन मन लगाएर पढ्थें । मैले नबुझेका कुराको अर्थ शिक्षकलाई सोध्थें । म खराब साथीको सङ्गत गर्दिनथें । म आस्तिक, इमानदार र मिहिनेती साथीको सङ्गत गर्थें ।

(क) 'शरीर' को पर्यायवाची शब्द………..हो ।

(ख) 'असल' को विपरीतार्थक शब्द………..हो ।

(ग) अनेकार्थी शब्द ……….. हो ।

(घ) 'ईश्वरमाथि विश्वास गर्ने' पदावलीको सिङ्गो शब्द………..हो ।

Solution

Please login to view the answer.