Logo

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : के गर्नु चुनावका घोषणापत्रहरू ? सिँगान पुछ्ने…

2082 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

के गर्नु चुनावका घोषणापत्रहरू ?
सिँगान पुछ्ने कागजभन्दा वढी कामयाव हुन सक्दैन यो गिनीहरूलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ?
दन्त्य कथाकै सिलसिला जोड्नुभन्दा वढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई ।

प्रश्नहरू

(अ) प्रस्तुत कवितांशमा चुनावी घोषणापत्रलाई कुन रूपमा चित्रण गरिएको छ ?

(आ) अन्तरिक्ष यानका वारेमा कविको धारणा के छ ?

(ख) दिइएको निवन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

यसरी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफ्ना परापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकैसाथ सहयात्रा गरेकै छ । नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अभैँ लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकका उत्पादनलाई विश्व वजारमा पस्कने गरे हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ ।

प्रश्नहरू

(अ) देशको शिक्षामा आउनुपर्ने सकारात्मक परिवर्तन के के हुन् ?

(आ) व्यावसायिक शिक्षाले कृषि उत्पादनमा कसरी सहयोग गर्छ ?

Solution

Please login to view the answer.