दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : अधिकारको क्षेत्र व्यापक छ । यसभित्र वाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार आदि थुप्रै अधिकारका…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
अधिकारको क्षेत्र व्यापक छ । यसभित्र वाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार आदि थुप्रै अधिकारका कुरा पर्छन् । संयुक्त राष्टसङ्घको मानव अधिकार र वाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले अधिकारका वारेमा प्रस्ट उल्लेख गरेकै छ । वालवालिकाले जन्मनासाथ शिक्षा र सुरक्षाका अधिकार पाउनुपर्छ, श्रमिकले न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अधिकार पाउनुपर्छ । आफ्ना अधिकार प्राप्तिका लागि श्रमिकले गरेको ऐतिहासिक विद्रोहको सम्भनामा संसारभर मे १ तारिखका दिन 'मजदुर दिवस' मनाइन्छ । किसानलाई पनि राज्यवाट विउजिवन र मल जस्ता वस्तुमा सहुलियत पाउने अधिकार छ । अधिकार नै नभएमा मानिसले कर्तव्य पूरा गर्न सक्दैन । त्यसैले अधिकारविनाको कर्तव्य नुनविनाको तरकारी जस्तै हो ।
