कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) बुद्ध नेपालमा जन्मिएका हुन् । बुद्धले अहिंसाको पाठ सिकाए (वाक्य संश्लेषण) (ख) आफू त…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) बुद्ध नेपालमा जन्मिएका हुन् । बुद्धले अहिंसाको पाठ सिकाए (वाक्य संश्लेषण)
(ख) आफू त वजार गइन्छ । (कर्तृवाच्य)
(ग) भाइवहिनीहरू पाठ पढ्छन् । (प्रेरणार्थक)
(घ) गुरुले मलाई भन्नुभयो, "तिमी हिजो किन आएनौ ।" (अप्रत्यक्ष कथन)
