दिइएका वाक्यलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् : आयुप र लाक्पा मिहिनेत गर्छन् । उनीहरू सहरको विद्यालयमा पढ्छन् । उनीहरू आफ्नो गाउँको उन्नति हेर्न…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएका वाक्यलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् :
आयुप र लाक्पा मिहिनेत गर्छन् । उनीहरू सहरको विद्यालयमा पढ्छन् । उनीहरू आफ्नो गाउँको उन्नति हेर्न चाहन्छन् । उनीहरू सवैलाई आफ्नो गाउँ फर्कनुपर्छ भन्छन् ।
