दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नेपाली भाइले असम्भव कामलाई जहिले पनि सम्भव हुन्छ भन्थे । उनको विचार जाँगरिलो वनी काम गरे प्रगति गर्न कठिन छैन भन्ने थियो । ग्रामीण परिवेशमा हुर्किएका उनी साहै मिहिनेती थिए ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
ठुली आमा माइत जान तम्तायार भएपछि पीताम्वर काकाले वाटालाई खर्च भनेर पैसासैसा दिनुभयो । ससाना भाइ र वहिनी पनि पछि पछि लागेर मामाघर गए ।
