दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : त्यो केटो एक्कासि भुईँमा लड्यो अनि तुरुन्त कोही आएर उठायो । सामान्य उपचार…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
त्यो केटो एक्कासि भुईँमा लड्यो अनि तुरुन्त कोही आएर उठायो । सामान्य उपचार गरेपछि उसलाई घर लगियो ।
