Logo

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) संशोधन शंशोधन शंसोधन संसोधन (आ) विरुवा विरुवा विरुवा चिरुवा (ख) दिइएको वाक्यलाई शुद्ध पारी…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(अ) संशोधन शंशोधन शंसोधन संसोधन

(आ) विरुवा विरुवा विरुवा चिरुवा

(ख) दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस् :

जमानसिंहले भन्यो, किन गाउँ छाडेको कान्छा सारा खेति धान्नुपर्ने ग्यानी छोरो परदेश पो आएछ ।

Solution

Please login to view the answer.