दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : जीवन अनन्त गतिमा बढोस् भन्ने सबैको चाहना हुन्छ तर परिस्थितिले गर्दा त्यो सव पुरा…
2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
जीवन अनन्त गतिमा बढोस् भन्ने सबैको चाहना हुन्छ तर परिस्थितिले गर्दा त्यो सव पुरा गर्न सकिँदैन । मनमा दृढ विश्वास वोकेर उच्च मनोवल राख्नु नै जीवनको अर्थ वुभ्नु हो ।
(क) 'अभिरुचि' को पर्यायवाची शब्द............हो ।
(ख) 'मरण' को विपरीतार्थक शब्द............हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'कहिल्यै अन्त नहुने' पदावलीको सिङ्गो शब्द............हो ।
