Logo

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) पोखरा नेपालको एक सुन्दर स्थल हो । पर्यटक पोखरा घुम्न रुचाउँछन् । (वाक्य संश्लेषण) (ख)…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) पोखरा नेपालको एक सुन्दर स्थल हो । पर्यटक पोखरा घुम्न रुचाउँछन् । (वाक्य संश्लेषण)

(ख) विद्यार्थी शान्त वातावरणमा परीक्षा दिँदै छन् । (कर्तृवाच्य)

(ग) पर्यटक सगरमाथाको आरोहण गर्छ । (प्रेरणार्थक)

(घ) बुवाले छोरालाई भन्नुभयो, "तिमी स्वदेशमै बसेर पढ ।" (अप्रत्यक्ष कथन)

Solution

Please login to view the answer.