दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : विद्वान्ले देशको विकास हुँदा देशवासीको भलो हुने विचार व्यक्त गरे । हामी सबै…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
विद्वान्ले देशको विकास हुँदा देशवासीको भलो हुने विचार व्यक्त गरे । हामी सबै आफ्नो राष्ट्रप्रति इमानदार र कर्तव्यनिष्ठ हुनुपर्छ भन्ने धारणा पनि उनले प्रस्तु गरे ।
