Logo

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) चिरन्जीवी चिरञ्जीवी चिरङ्जीवी चिरंजीवी (आ) शशक्त शासवत पशक्त सशक्त (ख) दिइएको वाक्यलाई शुद्ध…

2082 · Solved Question with Answer

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(अ) चिरन्जीवी    चिरञ्जीवी    चिरङ्जीवी    चिरंजीवी

(आ) शशक्त    शासवत    पशक्त    सशक्त

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

प्राचिन ऋषिमूनिले अनेकौँ सभ्यता संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसार भर फिंजाए ।

Solution

Please login to view the answer.