दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : समयमै आफ्नो काम फटाफट फत्ते गर्ने…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
समयमै आफ्नो काम फटाफट फत्ते गर्ने व्यक्तिको उन्नति चाँडै हुन्छ । कानमा तेल हालेर बस्ने प्रवृत्तिले व्यक्ति, समाज र राष्ट्रको अपेक्षित उन्नति हुँदैन । त्यसैले खुरुखुरु आफ्नो काममा ध्यान दिनु बुद्धिमानी हुन्छ ।
