दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : एक दशकपछि विनय विदेशबाट स्वदेश फर्कियो । उसले आफ्नै गाउँमा बसेर आर्थिक प्रगति हुने…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
एक दशकपछि विनय विदेशबाट स्वदेश फर्कियो । उसले आफ्नै गाउँमा बसेर आर्थिक प्रगति हुने काम गर्ने सोच राख्यो । उसले सरकारलाई कर तिरी असल उद्यमी बन्ने निर्णय गऱ्यो ।
(क) 'उन्नति' को पर्यायवाची शब्द...........हो ।
(ख) 'विदेश' को विपरीतार्थक शब्द...........हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'दश वर्षको अवधि' जनाउने पदावलीको सिङ्गो शब्द...........हो ।
