कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) समीरले परिश्रम गरेकाले धेरै अन्न फलायो । (वाक्य विश्लेषण) (ख) आफू त सुतियो ।…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) समीरले परिश्रम गरेकाले धेरै अन्न फलायो । (वाक्य विश्लेषण)
(ख) आफू त सुतियो । (कर्तृवाच्य)
(ग) सोमपाल गीत गाउँछ । (प्रेरणार्थक)
(घ) दीपिकाले विदेशमा पढ्न नजाने कुरा गरिन् । (प्रत्यक्ष कथन)
