दिइएका वाक्यलाई भविष्यत् कालको अपूर्ण पक्षमा परिवर्तन गर्नुहोस् : हामी विद्यालय जान्छौँ । हामी व्याकरण पढ्छौँ । हामी नबुझेका कुरा शिक्षकलाई सोध्छौँ ।…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएका वाक्यलाई भविष्यत् कालको अपूर्ण पक्षमा परिवर्तन गर्नुहोस् :
हामी विद्यालय जान्छौँ । हामी व्याकरण पढ्छौँ । हामी नबुझेका कुरा शिक्षकलाई सोध्छौँ । हामी आवश्यक कुरा कापीमा टिप्छौँ ।
