(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) सोसण शोषण शोशण सोषण (आ) पञ्चकन्या पंचकन्या पन्चकन्या पङ्कचन्या (ख) दिइएको वाक्यलाई शुद्ध…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) सोसण शोषण शोशण सोषण
(आ) पञ्चकन्या पंचकन्या पन्चकन्या पङ्कचन्या
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
पढाई पुरा गर्छु भनी सुन्दर हरि र श्याम गाउँ बाट सहर पसे ।
