Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : एकले थुकी सुकी सयले थुकी नदी भने भैँ…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

एकले थुकी सुकी सयले थुकी नदी भने भैँ सबै मिलेर काम गरे मात्र देशको विकास गर्न सकिन्छ । अचेल कतिपय मानिस यति स्वार्थी भएका छन् कि आफ्नो देशलाई चटक्क बिर्सन्छन् अनि आफ्नो हात जगन्नाथ भन्दै स्वार्थ सिद्ध गर्न लुसुक्क विदेशतिर लम्कन्छन् ।

Solution

Please login to view the answer.