समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' नन्दन नराम्रो अवस्था उदात्त हावा, पानी आदि घुमेर बनेको…
2082 · Solved Question with Answer
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
| समूह 'क' | समूह 'ख' |
|---|---|
| नन्दन | नराम्रो अवस्था |
| उदात्त | हावा, पानी आदि घुमेर बनेको चक्र |
| भुमरी | उँदार |
| नाजी | घाँसको भारी |
| स्वर्गको बगैँचा | |
| जर्मनीको प्रसिद्ध राजनीतिक दल |
