Logo

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको कथ्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : कृष्ण राय विचार गर्न थाले, "यस जीवनमा मैले कसैलाई आफ्नो…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको कथ्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कृष्ण राय विचार गर्न थाले, "यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, भगडा फसादमा रहिनँ ।" उनलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । उनले बिछ्यौनाबाट निहुरिकन त्यस टुक्रालाई टिपे, हेरेर गन्न थाले, "को मेरो शत्रु हुन सक्छ ?"

प्रश्नहरू

(अ) कृष्ण रायले आफूलाई शत्रुरहित ठान्नुको कारण के हो ?

(आ) कथांशमा कृष्ण रायको कस्तो मानसिकताको चित्रण गरिएको छ ?

(ब) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग मानिन्छ । नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् । नेपाल बहुमूल्य र घातक रोग जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् । रामायणमा वर्णन भएअनुसार युद्धमा निको पार्ने जडीबुटीको अजस्र भण्डार हो । रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण घाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमाल क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ ।

प्रश्नहरू

(अ) नेपाललाई किन आयुर्वेदिक औषधीको भूस्वर्ग मानिन्छ ?

(आ) आयुर्वेदिक जडीबुटीले नेपालको समृद्धिको ढोका कसरी खोल्छ ?

Solution

Please login to view the answer.