कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) नेपालीहरू स्वदेशमा बस्नुपर्छ । देशको विकास गर्नुपर्छ । (वाक्य संश्लेषण) (ख) मुस्कान…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) नेपालीहरू स्वदेशमा बस्नुपर्छ । देशको विकास गर्नुपर्छ । (वाक्य संश्लेषण)
(ख) मुस्कान चेपाङले किताब किनिन् । (कर्मवाच्य)
(ग) अनुराग क्रिकेट खेल्छन् । (प्रेरणार्थक)
(घ) छिरिङले भन्यो, "हामी कृषिमा आत्मनिर्भर हुनुपर्छ ।" (अप्रत्यक्ष कथन)
