Logo

दिइएका वाक्यलाई वर्तमान कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् : विद्यार्थी दिनहुँ पुस्तकालय गए । उनीहरूले आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढे…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएका वाक्यलाई वर्तमान कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् :

विद्यार्थी दिनहुँ पुस्तकालय गए । उनीहरूले आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढे । पढेका विषयवस्तुबारे सबै साथीसँग छलफल गरे । उनीहरूले नबुझेका कुरा शिक्षकलाई सोधे ।

Solution

Please login to view the answer.